एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

0
Shares

गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजय भएका छन्।

निर्वाचनको औपचारिक परिणाम भने घोषणा हुन बाँकी छ ।

संघको नवौं अधिवेशनबाट कुल आचार्यलाई पराजित गर्दै आगामी दुई बर्षका लागि अध्यक्षमा पन्त निवार्चित भएका हुन ।

जर्मनीमा होटल व्यवसाय गरेर बसेका पन्तले बेलायतमा व्यवसाय गरेर बसेका कुल आचार्यलाई पराजित गरेका हुन् ।

प्रकाशित मिति: १ कार्तिक २०७६, शुक्रबार  १० : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।