मिथिला लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

0
Shares

नेप्सेमा शुक्रबार मिथिला लघुवित्त वित्तीय संस्थाको ६८ हजार ९६४ कित्ता शेयर सूचीकृत भएको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४।७५ को नाफाबाट वितरण गरेको १० दशमलव ४५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।