खप्तड लघुवित्तको आईपीओ तपाईलाई पर्यो कि परेन ? यी ४ स्थानबाट हेर्नुहोस् नतिजा

0
Shares

खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ १२ हजार ३४० जनाले मात्र १० कित्ताको दरले पाएका छन् ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलमा आज भदौ २० गते बिहान भएको बाँडफाँडमा योग्य १८ लाख ७० हजार ७३४ जनाले नै सेयर पाउन सकेनन् भने सि–आश्वाबाट अस्वीकृत भएका सहित १ लाख ४४ वटा आवेदन रद्द गरिएको छ ।

ती आवेदन रितपुर्वक आवेदन नपरेका कारण अयोग्य साबित गरी बाँडफाँडमा सहभागि नै गराइएन ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ यी विभिन्न ४ तरिकाबाट हेर्न सकिन्छ ।

१. सिडीएससीले आईपीओको लागि सञ्चालन गरेको वेबसाइटः

२. बिक्री प्रबन्धक प्रभु क्यापिटल वेवसाइटः

३. खप्तड लघुवित्तको वेबसाइटः

४. मेरो शेयरको एप्लिकेशन रिपोर्ट:

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० भाद्र २०७९, सोमबार  १५ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।