आरएमडीसी लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

0
Shares

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले मध्यबानेश्वरमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ ।

यसअघि काठमाडौं जिल्ला कामनपा वडा नम्बर २८ पुतलीसडकमा रहेको कम्पनीको केन्द्रीय कार्यालय भदौ २१ गतेदेखि कामनपा  बडा नम्बर १० मध्यबानेश्वरमा स्थानान्तरण गरेको हो । उक्त जानकारी कम्पनीले नेप्से मार्फत दिएको छ ।

भदौ २१ गत मंगलबारदेखि नै केन्द्रीय कार्यालयका दैनिक कार्यहरू मध्यबानेश्वरबाट थालिएको कम्पनीले नेप्से मार्फत जानकारी दिएको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ भाद्र २०७९, बिहिबार  १७ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।