स्ट्याण्डर्ड चार्टर्ड बैंकमा दुई सञ्चालक परिवर्तन

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा दुई जना सञ्चालक परिवर्तन भएका छन् ।

कम्पनीको सञ्चालक समितिमा करेन डे अल्विस रहेकोमा उनको सट्टामा स्ट्याण्डर्ड चार्टर्ड ग्रिन्लेज प्रालि अष्ट्रेलियाको तर्फबाट रिनो दोनोसेपोत्रोलाई नियुक्त गरेको हो । उक्त जानकारी कम्पनीले नेप्सेमा मार्फत सार्वजनिक जानकारी दिएको हो । रिनो दोनोसेपोत्रोको कार्यकाल सेप्टेम्बर ४ देखि लागू हुने गरी आगामी ४ वर्षसम्मका लागि रहनेछ ।

त्यसैगरी कम्पनीको स्वतन्त्र सञ्चालकमा सिद्धान्त राज पाण्डेलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ भाद्र २०७९, बिहिबार  १७ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।