पिपुल्स पावर लिमिटेडको सेयर पीपीएल कारोबार संकेतमा धितोपत्रको दोस्रो बजारमा अधिकतम कारोबार रेञ्जमा कारोबार खुलेको छ ।
अर्को कम्पनी सयपत्री हाइड्रोपावर लिमिटेडको भने स्पेशल प्रि ओपनिङ्ग सेसनमा कारोबार म्याचिङ्ग नभएको कारोबार आइतबार कारोबार हुन सकेन ।
नेप्सेका अनुसार पिपुल्स पावर लिमिटेडको १०० कित्ता सेयर २८४.१० रुपैयाँका दरले कारोबारमा आएको हो । नेप्सेले पिपुल्स पावरको सेयरलाई पहिलो कारोबारका लागि न्युनतम ९४.९६ रुपैयाँ देखि अधिकतम २८४।८८ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।
पिपुल्स पावरले धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि असोज २७ गते बिहीबार नेप्सेमा ६२ लाख २६ हजार कित्ता सेयर सूचीकृत गरेको थियो ।

- दुई हाइड्रोपावरको सेयर आजदेखि दोस्रो बजारमा कारोबार खुल्दै, ओपनिङ्ग रेञ्ज कति ?
- पिपुल्स पावर र सयपत्री हाइड्रोको सेयर कारोबार आइतबारदेखि खुल्दै, ९२ लाख कित्ता सेयर सूचीकृत
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया