बुधबार प्रि–ओपनिङ्ग सेसनमा नेप्से २ं२६ अंकले बढेको छ । यस अवधिमा सूचक १९३३.२४ बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका ६ कम्पनीमध्ये ४ कम्पनीको भाउ बढ्दा एक कम्पनीको घटेको छ । एक कम्पनीको स्थीर रहेको छ । यस अवधिमा ६ कम्पनीका १ हजार ४६४ कित्ता सेयर ३ लाख ५६ हजार ३८१ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया