कुमारी र एनसीसी बैंकका ६० शाखा कार्यालय गाभिने

0
Shares

कुमारी बैंक लिमिटेड र एनसीसी बैंक लिमिटेड एक आपसमा मर्जरपछि दुई बैंकका ६० वटा शाखा कार्याहरु गाभिने भएका छन् ।

पुस १७ गतेदेखि एकीकृत कारोबार थाल्न लागेका दुई बैंकका नजिक रहेका दुबै बैंकका शाखा कार्यालय गाभेर एउटै शाखाबाट कारोबार हुने भएको हो । बैंकले एक सूचना जारी गर्दै एक आपसमा गाभिने शाखा कार्यालयहरुको सूची प्रकाशन गरेको छ ।

कुमारी बैंक ३० वटा शाखा कार्यालय र एनसीसी बैंकका ३० वटा गरी ६० वटा शाखा कार्यालय गाभिएर ३० शाखा कार्यालय कायम हुनेछन् ।

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर भई कुमारी बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

एनसीसी बैंक र कुमारी बैंकको सेयर कारोबार पुस १७ देखि १५ दिन बन्द हुने

कुमारी र एनसीसी बैंकले पुस १७ गतेदेखि एकीकृत कारोबार थाल्दै

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।