शाइन रेसुङ्गाको सीईओमा पुनः पौडेल

0
Shares

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः प्रकाश पौडेल नियुक्त भएका छन् ।

बैंकको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले पौडेललाई माघ १ गतेदेखि लागू हुने गरी सीईओ नियुक्त गरेको हो । बैठकले उनलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्ति गरेको बैंकले जनाएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ माघ २०७९, मंगलबार  ११ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।