युनाइटेड मोदीको लाभांश स्वीकृत

0
Shares

युनाइटेड मोदी हाइड्रोपावरको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०।३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरी स्वीकृतिका लागि आयेगमा पेश गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । बोनस वितरणपछि कम्पनीको पुँजी १ अर्ब २३ करोड नाघ्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०७९, बिहिबार  ११ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।