लाहानबाट डिजेल सहितको ट्यांकर अपहरणमा

0
Shares

नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट डिजेल लोड गरेर विराटनगर गइरहेको ट्यांकर गत राती अपहरणमा परेको छ।

अमलेखगन्जबाट २० किलोलिटर डिजल लोड गरेर विराटनगर जाँदै गरेको ट्यांकर सप्तरीको लाहानबाट राती १ बजे अपहरणमा परेको नेपाल आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए।

प्रकाशित मिति: ३ मंसिर २०७६, मंगलबार  १७ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।