आँखुखोला जलविद्युत कम्पनीको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग

0
Shares

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

अब कम्पनीको शेयर रजिष्ट्रारसम्बन्धी अभिलेख राख्ने, नामसरी गर्ने लगायतका सम्पूर्ण कार्यहरू नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडबाट हुनेछन् ।
कम्पनीले साउन १० देखि लागू हुने गरी सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको जानकारी दिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।