सैनिक कल्याणकारी कोषले माग्यो ८७ कर्मचारी (सूचनासहित)


सैनिक कल्याणकारी कोषले विभिन्न पदमा करार कर्मचारी माग गरेको छ । निर्देशनालयले आज सोमबार सूचना जारी गर्दै रिक्त रहेका विभिन्न पदमा ८७ जना कर्मचारी माग गरेको हो ।

इच्छुक आवेदकले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन दिनु पर्ने कोषले जनाएको छ । कोषले उपप्राध्यापकदेखि सफाई कर्मचारीसम्मको आवेदन खुलाएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।