आज कुन विदेशी मुद्राको विनिमय दर कति ?


नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज १ अमेरिकी डलरको बिक्री दर १३३.५० रुपैयाँ कायम भएको छ । हिजो १ डलरको १३३.५२ रुपैयाँ थियो । असोज ३० गते १ डलरको १३३.५५ रुपैयाँ पुगेको थियो । आज १ डलरको खरिद दर १३२.९० रुपैयाँ रहेको छ।

यस्तै, आज युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य पनि घटेको छ। आज १ युरोको बिक्री दर १४०.९३ रुपैयाँ रहेको छ। हिजो १ डलरको बिक्री दर १४१.०१ रुपैयाँ थियो।

हिजो १ पाउण्डको बिक्री दर १६२.७७ रुपैयाँ रहेकोमा आज घटेर १६१.८८ रुपैयाँ तय भएको छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

 

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।