आज कुन विदेशी मुद्राको विनिमय दर कति ?


आज अमेरिकी डलर र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ । युरोपियन युरोको मूल्य भने आज बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १३२.७० रुपैयाँ र बिक्री दर १३३.३० रुपैयाँ तय भएको छ। हिजो १ डलरको १३२.९० रुपैयाँ र बिक्री दर १३३.५० रुपैयाँ थियो।

यस्तै, १ बेलायती पाउण्डको खरिद दर आज १६०.८९ र बिक्री दर १६१.६१ रुपैयाँ पुगेको छ। हिजो १ पाउण्डको बिक्री दर १६१.१५ रुपैयाँ र खरिद दर १६१.८८ रुपैयाँ थियो।

युरोको मूल्यमा भने थौरै बढोत्तरी भएको छ। आज १ युरोको खरिद दर १४०.५३ रुपैयाँ र बिक्री दर १४१.१६ रुपैयाँ कायम भएको छ। हिजो १ युरोको १४०.३३ रुपैयाँ र बिक्री दर १४०.९६ रुपैयाँ थियो।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।