सगरमाथा जलविद्युत कम्पनीमा सीईओ तथा सञ्चालक चयन

0
Shares

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा सञ्चालक चयन भएको छ ।

कम्पनीका अध्यक्ष भोगेन्द्र कुमार गुरागाँइका अनुसार मंसिर १० गते आइतबार ३ः१५ बजे बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा संदिप अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको छ ।

यस्तै सोही बैठकले कम्पनीको सञ्चालकमा सुदत्त लामालाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।