एशियन लाइफको सञ्चालक मास्केको राजीनामा स्वीकृत

0
Shares

एशियन लाइफको सञ्चालक मास्केको राजीनामा स्वीकृत भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठका अनुसार २०८० मङ्सिर १८ गते सोमबार दिउँसो ३ बजे सम्पन्न सञ्चालक समितिको १८६ औं बैठकले मास्केको राजीनामा स्वीकृत गरेको जानकारी दिए ।

सञ्चालक समितिको सञ्चालक श्रीमती सजल मास्केले व्यक्तिगत कारण देखाई मङ्सिर १८ गते देखि लागू हुने गरी राजीनामा दिएकी थिइन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।