लोकेश बमको शतक, आयरल्याण्ड वुल्भ्ससँग हार्‍यो नेपाल


आयरल्याण्ड वुल्भ्सविरूद्धको टी-२० सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ।

त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल आयरल्याण्ड वुल्भ्ससँग २१ पराजित भएको हो।

आयरल्याण्ड वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा लोकेश बमको शतकका बाबजुद नेपालले २०१ रनमात्रै बनाउन सक्यो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।