प्रतिनिधि सभाको पाँचौं अधिवेशन जारी

0
Shares

संघीय संसदको प्रतिनिधि सभाको पाँचौं अधिवेशन अहिले जारी रहेको छ । संघीय संसद अन्र्तगत प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको हो । आज सभामुखलाई बधाई दिने कार्यसूची छ।

गत असोज १३ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पदमा हाल अग्नी सापकोटा निर्वाचित भएका छन्। प्रतिनिधि सभाको बैठकका लागि उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि हाल उपसभामुख पद भने खाली छ।

तलको लिङ्कबाट हेर्नुहोस् लाइभ………….