गुराँस लघुवित्तको आईपिओ नतिजा नोटबजारमा


गुराँस लघुवित्तको सेयर दुई लाख ७८ हजार ३३ जनाले लघुवित्तको आईपिओ भरेर पनि खाली हात परेका छन् । संस्थाको २ लाख ३३ हजार ६२५ कित्ता सेयरका लागि रितपुर्वक आवेदन दिने तीन लाख एक हजार ३ सय ९६ वटा आवेदक मध्ये २३ हजार ३६३ ले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका हुन ।

आईपिओ परेको वा नपरेको थाहाँ पाउनका लागि https://notebazar.com/ipo-result क्लिक गरेर आफ्नो हितग्राही खाता नम्बर हालेर खोजी गर्नसक्नुहुन्छ।

तपाईले गुराँस लघुवित्तको आईपिओ नतिजासँगै एकै क्लिकमा यसअघि आईपिओ बाँडफाँड भएका आईपिओको नतिजा पनि समेत हेर्न सक्नुहुन्छ।