स्थानीय सडकको स्तरोन्नतिका लागि चार अर्ब २७ करोड विनियोजन


सरकारले आगामी आर्थिक वर्षमा स्थानीय सडकको स्तरोन्नतिका लागि चार अर्ब २७ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१\८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आवमा स्थानीय सडकको स्तरोन्नतिका लागि सो रकम विनियोजन गरेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।