दुई लाखलाई रोजगारी दिन ६ अर्ब बजेट


सरकारले आगामी आर्थिक वर्षमा दुई लाखलाई न्यूनतम रोजगारी प्रदान गर्ने घोषणा गरेको छ । जसका लागि ६ अर्ब बजेट विनियोजन भएको हो ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१\८२ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा सार्वजनिक निर्माण कार्यमा लगाउनका लागि दुई लाखलाई न्यूनतम १०० दिनको लागि रोजगारी प्रदान गरिने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।