image 1 Text Here ..
Image 2, Text here
Image 3, Text here
Conclusion, Text Here
ती करदाताले नोटबजारलाई भने,
bytes/versions :
मैले राज्यलाई तिरेको करको प्रमाण पाउन सकिन ।
म कार्यरत मुख्य संस्थाले खटाएको अन्य संस्थाबाट हुने आम्दानीबाट समेत कर कट्टी भएको छ । कर चुक्ता प्रमाणपत्र लिने समयमा सबै विबरण ल्याउन कर कार्यालयले भन्यो, तर प्रमाणपत्र म कार्यरत संस्थाको आम्दानीको आधारमा मात्र दिइयो ।
कर कार्यालयले नै उपलब्ध गराएको मेरो प्यानको स्टेटमेण्ट अनुसारको कर चुक्ता प्रमाण पत्र मलाई किन दिइएन ?
यदि प्रमाणपत्र दिनु नै थिएन भने किन सबै विबरण ल्याउन किन भनियो ?
प्रतिक्रिया