सानिमा बैंक (SANIMA) का स्वतन्त्र सञ्चालक उत्तमकुमार भट्टराईको राजीनामा स्वीकृत भएको छ ।
बैंक सञ्चालक समितिको माघ १९ गते सम्पन्न बैठकले स्वतन्त्र सञ्चालक भट्टराईको राजीनामा स्वीकृत गरेको बैंकका कम्पनी सचिव रुद्रप्रसाद बञ्जाराले जानकारी दिए।

प्रकाशित मिति: २० माघ २०७६, सोमबार १७ : १२ बजे
DOIB Reg. No : 1519/076-77
Publisher : Mahesh Sapkota
Editor : Bhuvan Poudel
प्रतिक्रिया