एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने


एक्सेल डेभलपमेन्ट बैंकले शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। बैंकले गत आर्थिक वर्षको मूनाफाबाट सेयरधनीहरुलाई लाभांश नदिने भएको हो ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव विना नै वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।