विजय लघुवित्तका सेयरधनीको हात खाली


विजय लघुवित्तले गत आर्थिक वर्षको मूनाफाबाट शेयररधनीलाई लाभांश वितरण नगर्ने भएको छ।

लघुवित्तको शनिबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले लाभांश नदिने निर्णय गरी वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।