कक्षा १२ को परीक्षा दिनेले पनि एमबीबीएसको प्रवेश परीक्षामा भाग लिन पाउने


कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीले चिकित्सा शिक्षातर्फ स्नातक तहको परीक्षामा भाग लिन पाउने भएका छन् ।

चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको हो ।यसअघि चिकित्सा शिक्षाको प्रवेश परीक्षामा सहभागी हुन १२ कक्षा उतीर्ण हुनुपर्ने व्यवस्था रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।