प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २ लाख १ हजार ८६७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
संस्थापक शेयर खरिदको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिइएको छ ।
संस्थापक सेयरधनीबाट ३५ दिन भित्र शेयर खरिद सम्बन्धी कुनै आवेदन नपरेमा संस्थापक शेयर धनीभन्दा बाहेकका व्यक्ति वा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया