पोखरामा पहिरोमा पुरिँदा सातको मृत्यु, दुई घाइते


 पोखरा जिल्ला पोखरा महानगरपालिका९ १९ पुरनचौरमा पहिरो गई घर पुरिँदा ७ जनाको मृत्यु र २ जना घाईते भएका छन् ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट २५ जना, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएर उद्दार कार्य जारी रहेको जानकारी सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।