आइतबार छापावाला सुनको भाउ कति ?


आइतबार छापावाला सुनको भाउ सुनको भाउ १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुनको भाउ शुक्रबार पनि सोही भाउमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आइतबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य शुक्रबार १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ४११ दशमलव ६७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ७९ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।