महालक्ष्मी विकास बैंकको साढे ४ लाख कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण

0
Shares

महालक्ष्मी विकास बैंकको साढे चार लाख कित्ता बढी संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको छ ।

नेप्सेका अनुसार बैंकले साधारण शेयर ४ लाख ५७ हजार ७ सय ३७.१४ कित्ता शेयर साधारणमा रुपान्तरण गराएको हो।

उक्त परिमाणको प्रोमोटर शेयर पब्लिकमा परिणत भएपछि बैंकमा संस्थापक शेयरधनीको शेयर स्वामित्व ५२.४९ प्रतिशत तथा साधारण शेयरधनीको ४७.५१ प्रतिशत शेयर हिस्सा कायम हुनेछ।

प्रकाशित मिति: २९ फाल्गुन २०७६, बिहिबार  १७ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।