सर्पोट माइक्रोफाइनान्सको सञ्चालकको राजीनामा स्वीकृत

0
Shares

सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था (SMB) को सञ्चालक शिशिर दाहालको राजीनामा स्वीकृत भएको छ।

लघुवित्त सञ्चालक समितिको चैत ५ गते सम्पन्न १४२ औं बैठकले दाहालको राजीनामा स्वीकृत गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कुलमणी तिम्सिनाले जानकारी दिए।

सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक दाहालले व्यक्तिगत तथा घरायसी कारण देखाई राजीमा दिएका थिए।

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहिबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।