कोरोना भाइरसले यसरी बदल्यो दुनियाँ, भाइरस फैलनु पहिले र पछि (फोटो फिचर)


विश्वका विभिन्न मुलुकमा तिब्र गतिमा कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिन थाले पछि त्यसको प्रत्यक्ष असर विश्वभरीका आम नागरिकमा परिरहेको छ ।

कोरोना संक्रमण सुरु हुनु पहिले र पछिका विश्वका केही शहर तथा स्थानहरुको स्याटेलाइट तस्बिर यस्तो देखिन्छ ।

फोटो रोयटर्स

२८ अप्रिल, २०१७ मा वुहानको हुओसहेनशेन अस्पताल

 

कोरोना भाइरस फैलिए पछि २२ फेब्रुअरी २०२० मा वुहानको हुओसहेनशेन अस्पताल

 

भाइरस फैलिनु पहिले १७ अक्टुबर, २०१९ मा चीनको वुहान मा रहेको टोल प्लाजा

 

भाइरस फैलिए पछि २५ फेब्रुअरी, २०२० मा चीनको वुहान मा रहेको टोल प्लाजा

 

कोरोना भाइरस फैलिनु पहिले ११ जनवरी, २०२० मा इरानको तेहरान एयरपोर्ट

 

कोरोना भाइरस फैलिए पछि २९ फेब्रुअरी, २०२० मा इरानको तेहरान एयरपोर्ट

 

२५ सेप्टेम्बर, २०१९ मा इरानको कुओम शहरस्थित हजरत मासूमे शिरीन

 

कोरोना भाइरस फैलिए पछि मार्च १, २०२० मा इरानको कुओम शहरस्थित हजरत मासूमे शिरीन

 

कोरोना संकरमण फैलिनु पहिले १४ फेब्रुअरी, २०२० मा साउदी अरबको पवित्र शहर मक्कामा रहेको मस्जिद

 

कोरोना संक्रमण फैलिए पछि ३ मार्च, २०२० मा मा साउदी अरबको पवित्र शहर मक्कामा रहेको मस्जिद

 

भाइरस फैलिनु पहिले २१ फेब्रुअरी, २०१९ मा चीनको राजधानी बेइजिङमा रहेको तियाननमेन स्क्वायर

 

भाइरस फैलिए पछि ११ फेब्रुअरी, २०२० मा चीनको राजधानी बेइजिङमा रहेको तियाननमेन स्क्वायर