ग्यास वितरण सहज बनाउन १७ डिपो थप, कुन ग्यास कहाँ पाइन्छ?

0
Shares

काठमाडौं उपत्यकामा ग्यास वितरण सहज बनाउन थप १७ स्थानबाट बिक्री वितरण गर्न थालिएको छ। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा डेढ दर्जन आउटलेट थप गरिएको हो।

उपभोक्ताले सहज रुपमा खाना पकाउने ग्यास नपाएको गुनासो बढेपछि उपत्यकालगायत आसपासका क्षेत्रमा ग्यास कारोबार गर्ने उद्योग तथा बिक्रेताले नयाँ आउटलेट थपेका हुन्।

आयल निगमको ‘हेल्प डेस्क’ मार्फत आपत्कालिन अवस्थामा इन्धन पाइने