कोभिड–१९ रोकथामका लागि क्रिक्रेटर सन्दीपको १ लाख सहयोग

0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामीछानेले कोभिड–१९ नियन्त्रण गर्न सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषका लागि एक लाख सहयोग प्रदान गर्ने भएका छन् ।

उनले बिहीबार ट्वीट गर्दै उक्त जानकारी दिएका हुन्। उनले आफ्नो ट्वीटमा सरकार तथा आवश्यक सबैका लागि उक्त कार्य गरेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘यस्तो अवस्थामा मानवता नै ठूलो धर्म हो।’

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार  ०७ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।