कर्मचारी सञ्चय कोषद्धारा कोरोना नियन्त्रणका लागि दुई करोड सहयोग

0
Shares

कर्मचारी सञ्चय कोषले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि खडा गरेको कोषमा दुई करोड रुपैयाँ सहयोग गरेको छ।

कोषका सह प्रशासक राजेन्द्र काफ्लेले विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त सहयोग रकम जम्मा गरिको जानकारी दिए।