नेपाल ग्याँसले बुधबार यी ३७ स्थानमा पठाउँदैछ ग्याँस, तपाइको नजिक पनि आउँदैछ कि !

0
Shares

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबार ३७ स्थानबाट ग्यास वितरणको लागि पठाउने भएको छ ।

नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक अन्य ३७ डिलरहरु मार्फत ग्यास वितरणको तयारी भएको कम्पनीले जनाएको छ ।

नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले भने ‘स्थानमा हामीले न्यूनतम ८० देखि ५६० वटासम्म गरि कूल ४ हजार ७२० वटा सिलिण्डर वितरणको लागि पठाउन लागेका छौं।’

 

प्रकाशित मिति: १९ चैत २०७६, बुधबार  ०६ : ४६ बजे