शेयर राफसाफको जानकारी तथा सहायताका लागि सिडिएसमा निम्न व्यक्तिलाई गर्नुहोस सम्पर्क


केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) ले मंगलबारदेखि सुरु हुने शेयर कारोबारका क्रममा समस्या देखिएको खण्डमा सम्पर्क गर्न आग्रह गरेको छ ।

यसका लागि सिडिएससीले सम्पर्क व्यक्तिहरु तोकेर कारोबार राफसाफ तथा फछ्र्यौटका बारेरमा जनकारी तथा सहयता लिन सकिने जनाएको छ ।

यसका लागि सिडिएससीले देवराज रिजाल र रामकृष्ण पौडेलको मोबाइल नम्बर तथा इमेल ठेगाना सार्वजनिक गर्दै सहायता तथा जानकारी उपलब्ध हुने जनाएको हो ।

सम्पर्क विबरण यस प्रकार छः