पुनर्बीमा कम्पनीले मुद्दती निक्षप लगानी गर्ने, बैंकहरुबाट प्रस्ताव माग

0
Shares

नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले कम्पनीमा रहेको लगानी योग्य रकम (निक्षेप) एक वर्षे र २ वर्षे मुद्दती निक्षपमा लगानी गर्ने भएको छ।

जसका लागि कम्पनीले साउन ७ गतेभित्र ‘क’ वर्गका वाणिज्य बैंकहरु तथा ‘ख’ वर्गका विकास बैंकहरूलाई आफूले लिन चाहेमा रकम तथा उक्त रकममा प्रस्ताव गरिएको ब्याजदर र ब्याज भुक्तानी अवधि सहित कम्पनीले तोकेको कोटेसनसम्बन्धी फारम भरी बुझाउन भनेको छ।