नेप्सेमा ६ लाख ३८ हजार कित्ता बोनस शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सञ्चेजमा यस साता ६ लाख ३८ हजार ६७० कित्ता बोनस शेयर सूचीकरण भएको छ । नेप्सेका अनुसार नेरुडे लघुवित्त र महुली सामुदायीक लघुवित्तको गरि सो परिमाणको शेयर सूचीकरण भएको हो।

नेप्सेका अनुसार नेरुडे लघुवित्तको ५ लाख १८ हजार ६७० कित्ता र महुली सामुदायीक लघुवित्तको एक लाख २० हजार कित्ता शेयर सूचीकरण भएको हो।

प्रकाशित मिति: २१ असार २०७६, शनिबार  १४ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।