गुडविलका सञ्चालक मल्लको राजीनामा स्वीकृत

0
Shares

गुडविल फाइनान्सका सञ्चालक समिति बैठकले फाइनान्सका सञ्चालक रमेश मल्लले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ। माघ १५ गते बुधबार सम्पन्न सञ्चालक समितिको ३५० औं बैठकले मल्लको राजीनामा स्वीकृत गरेको हो।

मल्लले घरयासी कामकाजले गर्दा सञ्चालक पदमा बसी काम गर्न समय दिन नसकेका कारण राजीनामा दिएका थिए।

प्रकाशित मिति: १५ माघ २०७६, बुधबार  १४ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।