सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार

0
Shares

माघ २७ गते सोमबार छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरि तेजावी सुन ७५ हजार ७०० रुपैयाँमा र चाँदी ८८० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन र चाँदीको दुबैको मूल्य स्थीर रहेपछि आइतबारकै मूल्य अनुसार कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको थियो भने चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको थियो।

प्रकाशित मिति: २७ माघ २०७६, सोमबार  १४ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।