बन्दाबन्दीमा बैंकमा भीड

0
Shares

पोखराको न्यूरोडस्थित एक बैंकको शाखा कार्यालयमा बिहीबार सेवाग्राहीको भीड । बन्दाबन्दीमा बैंकको एउटा मात्र शाखा कार्यालय सञ्चालनका कारण भीड भएको हो।

प्रकाशित मिति: २२ जेष्ठ २०७७, बिहिबार  १५ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।