शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको भाउमा गिरावट

0
Shares

आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार ५ गते शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९०० रुपियाँ, तेजाबी सुन मूल्य प्रतितोला ८९ हजार ४६० र चाँदी प्रतितोला ९३० रुपैयाँ निर्धारण गरिएको छ ।

हिजो बिहीबार छापावाल सुनकौ मूल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ३६५ रुपैयाँ र चाँदी प्रतितोला ९३५ रुपैयाँमा कारोबार गरिएको थियो।

प्रकाशित मिति: ५ असार २०७७, शुक्रबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।