नेपाल इन्भेष्टमेन्ट बैंकले एकल अंकमा घटायो कर्जाको ब्याजदर, शेयरकर्जा ९.९९% मै

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) ले नयाँ आर्थिक वर्षदेखि लागू हुनेगरि कर्जाको ब्याजदर एकल अंकमा झारेको छ।

बैंकले शुक्रबार एक सूचना जारी गर्दै शेयर धितोकर्जा, सुनचाँदी धितोमा प्रवाह हुने कर्जा, इसीओ लोन, साना तथा मझौला कर्जा, र घर कर्जाको ब्याजदर ९.९९ प्रतिशतमा घटाएकोे जनाएको हो।

यस्तो ब्याजदर एक वर्षका लागि अपरिवर्तनशील हुने बैंकले जनाएको छ।

प्रकाशित मिति: २ श्रावण २०७७, शुक्रबार  ०९ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।