धितोपत्र बोर्डद्धारा आयोजित धितोपत्र बजार सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम LIVE

0
Shares

धितोपत्र बोर्डले लगानीकर्ताहरूलाई धितोपत्र बजार सम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि विभिन्न कार्यक्रमम सञ्चालन गर्दै आएको छ । कोरोना भाइरस संक्रमणका बाबजुत पनि बोर्डले जुम प्रविधि मार्फत सचेतना फैलाउँदै आएको छ।

हेर्नुहोस् कार्यक्रमको प्रत्यक्ष प्रसारण :-

प्रकाशित मिति: १९ भाद्र २०७७, शुक्रबार  १२ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।