सुनको मूल्य स्थिर, चाँदीको घट्यो

0
Shares

नेपाली बजारमा आइतबार सुनको भाउ स्थिर रहेको छ ।

नेपाली बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने प्रतितोला १ हजार ३१५ रुपैयाँ छ । चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेको हो । महासंघका अनुसार तेजाबी सुनको मूल्य ९६ हजार पाँच सय रुपैयाँमा कायम भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ आश्विन २०७७, आइतबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।