युनाइटेड फाइनान्सले शेयरधनीलाई बनायो निराश

0
Shares

युनाइटेड फाइनान्स लिमिटेड (UFL) ले आफ्ना शेयरधनीलाई निराश बनाएको छ । फाइनान्सले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने अवस्था आएपछि यस्तो परिस्थिति सिर्जना भएको हो ।

फाइनान्सको सञ्चालक समितिको मंसिर २४ गते सम्पन्न २५५ औं बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अजय कुमार मिश्रले जानकारी दिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ मंसिर २०७७, बिहिबार  १० : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।