नेपाली बजारमा माघ महिनाको पहिलो दिन बिहिबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ, तेजावी ९१ हजार १ सय रुपैयाँ र चाँदी तोलाको १ हजार २४५ रुपैयाँ तोसकएको छ । चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।
बुधबार ९२ हजार ९ सय रुपैयाँ, तेजावी ९२ हजार ४ सय रुपैयाँ र चाँदी १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया