सुन तोलामा ६ सय रुपैयाँ तथा चाँदी १५ रुपैयाँले बढ्यो

0
Shares

नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो।

महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँ, तेजावी ९२ हजार ५ सय रुपैयाँ र चाँदी तोलाको १ हजार २७५ रुपैयाँ कायम गरिएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ, तेजावी सुन ९२ हजार रुपैयाँ र चादीँ तोलाको १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ माघ २०७७, बिहिबार  ११ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।